रासायनिक मल ल्याउन भारतसँग जी-टू-जी सम्झौता
भारतले सरकार-सरकार (जी-टू-जी) सम्झौता मार्फत आगामी पाँच वर्षसम्म नेपाललाई निश्चित परिमाणमा रासायनिक मल उपलब्ध गराउने भएको छ।
जसले एमसीसी ल्याउन भूमिका खेले
संसद्मा टेबल भएको एमसीसी सम्झौताको विरोध गर्दा बिर्सनै नहुने कुरा के छ भने २०६६ सालयता सरकारमा गएका सबै दलले एमसीसी ल्याउन कुनै न कुनै भूमिका खेलेका छन्।