पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य १० रुपैयाँ घट्यो
सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर १० रुपैयाँका दरले घटाएको छ।