HimalKhabar.com :: A Complete Nepali Political News Portal
अर्थ
पूर्व अर्थमन्त्रीको गलत नीतिले नागरिक र बीमा बोर्ड अप्ठ्यारोमा स्वास्थ्य बीमा सम्बन्धी निवर्तमान अर्थमन्त्री जनार्दन शर्माको गलत नीतिले स्वास्थ्य बीमा बोर्ड र नागरिक अप्ठ्यारोमा परेका छन् भने तालुकदार स्वास्थ्य मन्त्रालय नै विपक्षमा उभिएको छ।
कस्तो छ हेटौंडा कपडा उद्योग? सरकारले आगामी आर्थिक वर्षको बजेटमा हेटौंडा कपडा उद्योगलाई सञ्चालन गर्न आवश्यक रकम विनियोजन गरेको जनाएको छ। के हेटौंडा कपडा उद्योग सञ्चालन हुने अवस्थामा छ?