एमसीसीले नेपाललाई थप पौने सात अर्ब अनुदान दिने
अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)ले ६ अर्ब ८० करोड रुपैयाँ थप सहायता प्रदान गर्ने भएको छ।
वर्षा याममा भारतलाई १३ अर्बको बिजुली बिक्री, हिउँदमा भने भारतकै भर
चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महीनामा नेपालले १३ अर्ब चार करोड रुपैयाँको विद्युत् भारतलाई बेचेको छ।