समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
रवि लामिछानेको बयान : सहकारीको एक रुपैयाँ बराबर पनि मेरो पेटमा परेको छैन
महिलाले आत्मदाह प्रयास गरेको घटना के हो?
रवि लामिछाने विरुद्ध तीन कसूरमा मुद्दा दर्ता
आरोहण : करवीर थापादेखि सुन्दरे शेर्पासँग
मुग्लिन-काठमाडौं सडक दिउँसो तीन घन्टा बन्द
जहाजसँगै पैसा उडाउँदै टीकापुर
२० पटक धाउँदा पनि वडाध्यक्षले सिफारिश दिएनन्
जनकपुरले जित्यो एनपीएल उपाधि
जनकपुरका मिलन्थाको अर्धशतक
वर्षा याममा भारतलाई १३ अर्बको बिजुली बिक्री, हिउँदमा भने भारतकै भर
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
अन्य
पूर्वाधार
विकास
यातायात
अन्य
अर्थ
एभरेष्ट ब्यांकद्वारा भूकम्पपीडितलाई २५ लाख सहयोग
हिमालखबर
एभरेष्ट ब्यांंक लिमिटेडले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि २५ लाख सहयोग गरेको छ।
भारतमा किलोको ६४ रुपैयाँ पर्ने चिनी नेपालमा १८०
भारतमा प्रतिकिलो ४० भारु अर्थात् ६४ नेरुमा पाइने चिनीलाई नेपाली उपभोक्ता १८० रुपैयाँसम्म तिर्न बाध्य छन्।
पक्की पुल बनाउन बजेट अभाव भएपछि तमोरमा काठको पुल
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाभित्रका गाउँ-गाउँसम्म यातायात सेवा दिने उद्देश्यले तमोर नदीमा काठको पुल निर्माण गरिएको छ।
प्रिमियम मूल्यमा शेयर निष्कासन प्रकरणको छानबिन गर्दै संसदीय समिति
प्रिमियम मूल्यमा प्राथमिक शेयर निष्कासनका लागि कम्पनीहरूलाई अनुमति दिएको विषयमा संसदीय समितिले छानबिन शुरू गरेको छ।
वाणिज्य ब्यांकहरूको खराब कर्जा दोब्बर, नाफा घट्यो
वाणिज्य ब्यांकहरूले प्रवाह गरेको ऋणको अनुपातमा उठ्न नसकेको खराब कर्जाको अंश लगातार बढेको छ।
माथिल्लो अरुण निर्माणको प्रतिबद्धता, डेढ वर्षपछि निर्माण थालिने
संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण प्रस्ताव गरिएको एक हजार ६१ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको निर्माणको तयारी अघि बढेको छ।
दूधकोशी जलाशययुक्त आयोजनामा एडीबीले लगानी गर्ने
एशियाली विकास ब्यांक (एडीबी)ले ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनामा लगानी गर्ने प्रतिबद्धता जनाएको छ।
मझुवागढी जाने पदमार्गलाई ‘फूलको पहाड’ बनाउने अभियान
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको अगुवाइमा मझुवागढी जाने पदमार्ग आसपासमा थरीथरीका फूल फुलाइएको छ।
मट्टीतेल र डिजेलको मूल्य प्रतिलिटर चार रुपैयाँ घट्यो
नेपाल आयल निगमले मट्टीतेल र डिजेलको प्रतिलिटर मूल्यमा चार–चार रुपैयाँ घटाएको छ।
आर्थिक संकटका कारण कोइला किन्न नसकेपछि हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द
आर्थिक संकटका कारण समयमै कोइला खरीद गर्न नसक्दा हेटौंडा सिमेन्ट उद्योगले आजदेखि आफ्नो उत्पादन बन्द गरेको छ।
तिहारका लागि सयपत्री उमार्दै उदयपुरका विद्यार्थी
उदयपुरको कटारी नगरपालिकामा रहेको त्रिवेणी माध्यमिक विद्यालयका कक्षा १२ मा पढ्ने विद्यार्थीहरूले जिल्लाकै त्रियुगा नगरपालिका-१०, बोक्सेमा तिहारको समयमा अत्यधिक खपत हुने सयपत्री फूलको खेती गरिरहेका छन्।
असोजमा आयात बढ्यो, आर्थिक मन्दीको भाष्यमा प्रश्न
अर्थतन्त्रमा चरम मन्दी रहेको व्यवसायीको धारणासँग बाझिने गरी विदेशबाट वस्तु आयात बढेको देखिएको छ।
विदेशमा उत्पादित जलविद्युत्बारे भारतको नीतिगत परिवर्तन, नेपालको विद्युत्ले बजार पाउनसक्ने
भारतले आफ्नो देशभन्दा बाहिरका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् खरीद गरी खपत गरिएमा त्यसलाई पनि नवीकरण ऊर्जा अंश गणना हुने व्यवस्था गरेको छ।
दिनहुँ ५०० मेगावाट विद्युत् खेर, थप बिजुली निर्यात गर्न भारतले दिएन स्वीकृति
देशभित्रको आन्तरिक विद्युत् खपत घट्दा जलविद्युत आयोजनाहरूबाट उत्पादित करीब ५०० मेगावाट विद्युत् खेर गइरहेको छ।
तल्लो सेती जलविद्युत् आयोजनाको लगानी सहजीकरणका लागि पत्राचार
तनहुँमा निर्माण हुने तल्लो सेती जलविद्युत् आयोजनाका लागि लगानीमा सहजीकरण गरिदिन पत्राचार गरिएको छ।
नारायणी नदीमा मोटरबोट सरर
हिमालखबर
वर्षायाम सकिएसँगै नारायणी नदीमा मोटरबोट सञ्चालन हुन थालेका छन्।
दशैंमा त्रिभुवन विमानस्थलबाट अहिलेसम्मकै धेरै उडान
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७३ वर्षको अवधिमा यो दशैंमा सबैभन्दा बढी उडान भएका छन्।
सरकारले तीन महीनामै लियो एक खर्ब ऋण
सरकारको आम्दानीभन्दा खर्चको भार बढ्दै गएपछि सार्वजनिक ऋण तीव्र गतिमा उकालो लागेको छ।
नेपालबाट भारतमा ११ अर्ब ८० करोडको बिजुली बिक्री
नेपाल विद्युत् प्राधिकरणले गत जेठदेखि असोजसम्म ११ अर्ब ८० करोड २८ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ।
नेप्से परिसूचक उच्च अङ्कले वृद्धि
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले बढेको छ।
भाटभटेनीमा शपिङ गर्दा टाटा टिगोर उपहार पाउन सकिने
चाडपर्वका अवसरमा भाटभटेनी सुपर मार्केटमा शपिङ गर्दा टाटा टिगोर कार उपहार पाउन सकिने भएको छ।
कोटा तोकेर भारतले नेपाललाई चामल निर्यात खोल्यो
भारतले नेपाललाई परिणाम तोकेर चामल निर्यात फुकुवा गरेको छ।
विदेशी मुद्राको सञ्चिति निरन्तर सुधारतिर, रेमिटेन्सको भरथेग
देशभित्रको अर्थतन्त्रमा शिथिलता देखिएका वेला अर्थतन्त्रका बाह्य क्षेत्रका सूचकमा भने निरन्तर सुधार देखिएको छ।
एक प्रतिशतले तलब बढ्यो, ८.१९ प्रतिशतले मूल्यवृद्धि
भदौमा मूल्यवृद्धि दर ८.२ प्रतिशत छेउछाउ पुगेपछि उपभोग्य वस्तुको उच्च मूल्यवृद्धि फेरि फर्किन लागेको देखिएको छ।
विद्युत् प्राधिकरणले ६० अर्ब रुपैयाँको शेयर निष्कासन गर्ने
नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणका लागि ६० अर्ब रुपैयाँको प्राथमिक शेयर जारी गर्ने भएको छ।
व्यवसायीलाई अर्थमन्त्रीको जवाफ- नेपालको आफ्नै अर्थनीति छ, दातृ निकायसँग मिल्नै पर्दैन
अर्थमन्त्री प्रकाशशरण महतले नेपालको आफ्नै विशिष्ट खालको आर्थिक नीति रहेकाले दातृ निकायले राख्ने दृष्टिकोणसँग मिल्नै पर्छ भन्ने नभएको बताएका छन्।
पूर्वी पाल्पाको विकट क्षेत्र केन्द्रीय प्रसारण लाइनमा जोडियो
पाल्पाको निस्दी गाउँपालिका-७ मा विद्युत् सेवा पुगेको छ।
विश्व ब्यांकले माथिल्लो अरुणमा लगानी गर्ने, एक खर्ब ३० अर्ब ऋण दिन सकारात्मक
अरुण तेस्रो आयोजनाबाट हात झिकेको झण्डै तीन दशकपछि विश्व ब्यांकले नेपालको प्रस्तावित ठूलो जलविद्युत् आयोजना माथिल्लो अरुणमा लगानी गर्ने भएको छ।
चार दशकअघि बनेको प्रसारण लाइनको मुआब्जा माग्दै विरोध, वीरगन्जमा लोडसेडिङ हुन सक्ने
सर्लाहीको लालबन्दी क्षेत्रका बासिन्दाले १३२ केभी डबल सर्किट प्रसारण लाइनको स्तरोन्नति (तार फेर्ने) कार्यमा अवरोध गरेका छन्।
ओरियन्टल होटल्सको खूद नाफा १६ करोड
ओरियन्टल होटल्स प्रालिले गत वर्ष १६ करोड नौ लाख खूद नाफा कमाएको छ।
Previous
18
19
20
21
22
Next
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.