६ महीनामै थपियो एक खर्ब ६२ अर्ब ऋण
राजस्व आम्दानी थोरै र खर्च दायित्व बढेपछि देशको सार्वजनिक ऋण तीव्र गतिमा बढिरहेको छ।
महंगी घट्न थाल्यो, मूल्यवृद्धि दर ५ प्रतिशतभन्दा कम
पछिल्ला दुई वर्षमा चर्किएको महंगी केही महीनायता घट्न थालेको तथ्यांकले देखाएको छ।