HimalKhabar.com :: A Complete Nepali Political News Portal
अर्थ
युनिलिभरको नयाँ डिजिटल अभियान ‘नजिक आऊ’ युनिलिभर नेपालको उत्पादन क्लोजअपले भ्यालेन्टाइन डेको अवसरमा युवा वर्ग लक्ष्यित ‘नजिक आऊ’ डिजिटल अभियान शुरू गरेको छ।
अरुण चौधरीलाई पक्राउ गरेकोमा उद्योग परिसंघको आपत्ति नेपाल प्रहरीले व्यावसायी अरुण चौधरीलाई पक्राउ गरेकोमा निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग परिसंघले आपत्ति जनाएको छ।