HimalKhabar.com :: A Complete Nepali Political News Portal
अर्थ
सरकारी कार्यालयमा विदेशी गलैंचा प्रयोगमा रोक सरकारी कार्यालयमा अबदेखि विदेशी गलैंचा प्रयोग गर्न नपाइने भएको छ।
दश महीनामा थपियो ९८ अर्ब ऋण मुलुकले तिर्नुपर्ने सार्वजनिक ऋण करीब २४ खर्ब रुपैयाँ पुगेको छ।
बजेटले कर बढाउने चर्चासँगै वैशाखमा बिजुली गाडीको आयात बढ्यो बजेटले भन्सार र कर बढाउने हल्ला चलेपछि गत वैशाखमा बिजुली गाडीको आयात बढेको छ।