HimalKhabar.com :: A Complete Nepali Political News Portal
यातायात
नेवानिको नियमितमा १७ र चार्टर्डमा ११ उडान हुँदै, कुन दिन कहाँ (सूचीसहित) राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले १७ भदौदेखि हुने एक महीनाको नियमित र चार्टर्ड उडान तालिका सार्वजनिक गरेको छ। निगमले नियमित उडानमा १७ भदौदेखि १४ असोजसम्मका लागि उडान तालिका तय गरेर सार्वजनिक गरेको हो।
प्रदेश ५ मा यातायात क्षेत्रको विलम्ब तथा जरिवाना शुल्क मिनाहा प्रदेश ५ सरकारले यातायात क्षेत्रको विलम्ब शुल्क तथा जरिवाना मिनाहा गर्ने भएको छ।