HimalKhabar.com :: A Complete Nepali Political News Portal
यातायात
प्रभुको नयाँ हेलिकप्टरले पायो उडान अनुमति, कम्पनीले ५ बर्षमा भित्र्यायो ६ हेलिकप्टर  प्रभु हेलिकप्टरले ल्याएको 'एच १२५ एएस ३५० बी ३ ई' एअरबस हेलिकप्टरले उडान अनुमति पाएको छ। ११ चैत्रमा काठमाडौं ल्याएको भएपनि बन्दाबन्दीका कारण हवाई क्षेत्र नै ठप्प रहेकोले नयाँ हेलिकप्टरले उडान अनुमति पाएको थिएन।
सार्वजनिक यातायात: ‘न स्यानिटाइजर न दूरी, भाडा मात्र बढी’ कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहँदा खुलेका सार्वजनिक यातायातमा आवतजावत जोखिमपूर्ण बनेको छ। यस्ता साधनमा स्यानिटाइजर नराखिँदा तथा  दूरी कायम नगरिँदा जोखिम बढेको देखिएको छ, तर सवारी साधनमा भाडा भने बढेको छ।