HimalKhabar.com :: A Complete Nepali Political News Portal
यातायात
‘यात्रुलाई सोधेरै नेपालगञ्जसम्म लगिएको हो’ ५ मंसीर बिहान ६ः१५ मा काठमाडौंबाट रुकुम सल्लेका लागि नेपाल वायु सेवा निगमको उडान तय भएको थियो। तर, प्रतिकूल मौसमका कारण निगमले उडान रद्द गर्‍यो। 
टाटा नेक्सनको इलेक्ट्रिक एसयूभी नेपाल भित्रियो नेपालको लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ‘नेक्सन इलेक्ट्रिक एसयूभी’ नेपाल भित्र्याएको छ।