HimalKhabar.com :: A Complete Nepali Political News Portal
यातायात
भैरहवाबाट दिल्ली र क्वालालम्पुर उडान गर्ने नेपाल एअरलाइन्सको तयारी राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स)ले भैरहवाबाट भारतको नयाँ दिल्ली र मलेशियाको क्वालालम्पुरमा सीधा उडान सञ्चालन गर्ने तयारी गरेको छ।
बुङ्गमती महोत्सवमा साझाको निःशुल्क बस सेवा बुङ्गमती महोत्सवको अवसरमा साझा यातायातले निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।