HimalKhabar.com :: A Complete Nepali Political News Portal
यातायात
पाँच दिनदेखि सुदूरका पहाडी जिल्ला जोड्ने राजमार्ग अवरुद्ध कैलालीको बूढीतोलामा गएको पहिरोले सुदूरपश्चिमका सात वटा पहाडी जिल्ला जोड्ने राजमार्ग पाँच दिनदेखि अवरुद्ध छ।
नारायणगढ-मुग्लिन सडक सञ्चालन दुई वटा पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएको छ।