समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
मुग्लिन-काठमाडौं सडक दिउँसो तीन घन्टा बन्द
जहाजसँगै पैसा उडाउँदै टीकापुर
२० पटक धाउँदा पनि वडाध्यक्षले सिफारिश दिएनन्
जनकपुरले जित्यो एनपीएल उपाधि
जनकपुरका मिलन्थाको अर्धशतक
वर्षा याममा भारतलाई १३ अर्बको बिजुली बिक्री, हिउँदमा भने भारतकै भर
सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य
फाइनलमा सुदूरपश्चिमका सैफको अर्धशतक
टस जितेर ब्याटिङ गर्दै सुदूरपश्चिम
एकीकृत समाजवादीमा कार्यविभाजन, कसलाई के जिम्मेवारी? (सूची)
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
अन्य
पूर्वाधार
विकास
यातायात
अन्य
यातायात
मुग्लिन-काठमाडौं सडक दिउँसो तीन घन्टा बन्द
हिमालखबर
मुग्लिन-काठमाडौं सडक आजदेखि दिउँसो तीन घन्टा बन्द हुने भएको छ।
२७ वर्षपछि टीकापुरमा हवाई उडान
कैलालीको टीकापुर विमानस्थलमा २७ वर्षपछि हवाई उडान सञ्चालन भएको छ।
मुग्लिन-पोखरा सडक पाँच दिन बन्द रहने
मुग्लिन-पोखरा सडक अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका-२, कोत्रे खण्डमा पाँच दिन सडक बन्द गरिने भएको छ।
सत्रकिलोमा बस र माइक्रोबस ठोक्किए, चार जनाको मृत्यु
नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका-२९ स्थित सत्रकिलोमा शुक्रबार बिहान बस र माइक्रोबस ठोक्किँदा चार जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
थाई एअरको भैरहवा-ब्यांकक उडान शुरू
थाई एअर एशियाले ब्यांकक-भैरहवा-ब्यांकक उडान शुरू गरेको छ।
झोलुंगे पुल भत्किएपछि स्कूलको बाटो बन्द
सुनकोशी नदीमा आएको बाढीले झोलुंगे पुल भत्किएपछि तटीय क्षेत्रमा पर्ने खोटाङ र उदयपुरका विद्यार्थी स्कूल जानबाट वञ्चित छन्।
कहाँ खुले, कहाँ अवरुद्ध छन् राजमार्ग?
दुईदिने झरीपछि आएको बाढीपहिरोका कारण अवरुद्ध राजमार्ग खुल्न थालेका छन्।
तीन दिन पुरानै मूल्यमा हवाई टिकट पाइने
आगामी तीन दिन पुरानै मूल्यमा हवाई टिकट पाइने भएको छ।
देशभरिका ६० सडकमार्ग अवरुद्ध
दुई दिनसम्मको अविरल झरीले देशभरिका सडकमार्गमा क्षति पुर्याएको छ।
देशभर ६८ स्थानमा सडक अवरुद्ध (सूची)
बाढीपहिरो तथा डुबानका कारण देशभर ६८ स्थानमा सडक अवरुद्ध हुँदा यातायात आवागमन ठप्प भएको छ।
बुद्ध एअरको सबैभन्दा पुरानो विमानको बिदाइ
नेपालमा १६ वर्ष उडान गरेको बुद्ध एअरको सबैभन्दा पुरानो ‘एटीआर ४२-३२०’ विमानलाई बिदाइ गरिएको छ।
मर्स्याङ्दीमा खसेको बस निकालेपछि खुल्यो पृथ्वी राजमार्ग
मर्स्याङ्दी नदीमा खसेको बस आठ घन्टा लगाएर निकालेपछि पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ।
भेरी करिडोरको चार ठाउँमा पहिरो, यातायात अवरुद्ध
पहिरोले भेरी करिडोर अन्तर्गत छिन्चु-जाजरकोट सडक अवरुद्ध भएको छ।
पहिरोले भेरी करिडोर र राप्ती लोकमार्ग अवरुद्ध
जाजरकोटको भेरी नगरपालिका-४, बोहरामा पहिरो खसेपछि भेरी करिडोर अवरुद्ध भएको छ।
सार्वजनिक गाडीमा जीपीएस प्रणाली जडान गर्न गृहको परिपत्र
गृह मन्त्रालयले सबै सार्वजनिक सवारीसाधनमा जीपीएस ट्र्याकिङ प्रणाली जडान गर्न यातायात व्यवसायीलाई परिपत्र गरेको छ।
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
हिमालखबर
तीन ठाउँमा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ।
बाढीपहिरोले कहाँ कुन राजमार्ग अवरुद्ध?
बाढी र पहिरोले देशभर दर्जनौं राजमार्गमा क्षति पुगेको छ भने २२ राजमार्ग अवरुद्ध बनेका छन्।
बाढीपहिरोले ४४ राजमार्गमा क्षति, २७ अवरुद्ध
दुई दिनदेखिको वर्षाका कारण आएको बाढी र पहिरोले देशभर ४४ राजमार्गमा क्षति पुगेको छ भने २७ राजमार्ग अवरुद्ध छन्।
बाढीपहिरोले दर्जनौं सडक अवरुद्ध
अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा आएको बाढी र पहिरोले दर्जनौं सडक अवरुद्ध छन्।
बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर अवरुद्ध
अविरल वर्षाका कारण ठेउले खोलामा आएको बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ।
३१ करोड खर्चेर मर्मत गरिएका चार विमानस्थल प्रयोगविहीन
करोडौं रुपैयाँ खर्चेर बनाइएका गण्डकी प्रदेशका चार विमानस्थल प्रयोगविहीन बनेका छन्।
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ भने यात्रु अलपत्र परेका छन्।
पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध
बिहानैदेखि लगातार पानी परेका कारण नारायणगढ-मुग्लिन सडकमा पहिरो खसेको छ।
पहिरोले डुम्रे-बेंसीसहर सडक अवरुद्ध
गए रातिदेखि भएको निरन्तरको वर्षाले पहिरो खस्दा डुम्रे-बेंसीसहर सडक अवरुद्ध भएको छ।
पहिरोले भासिएको पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन
पहिरो जाँदा भासिएको पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको थर्पु-खैरेनीटार खण्ड एकतर्फी सञ्चालनमा आएको छ।
पहिरोले गाडी पुरियो, मध्यपहाडी लोकमार्ग अवरुद्ध
मध्यपहाडी लोकमार्ग अन्तर्गत खुर्कोट-घुर्मी सडकखण्डमा आज बिहान पहिरो जाँदा एक गाडी पुरिएको छ भने सडक अवरुद्ध भएको छ।
लुक्लामा १० दिनदेखि हवाई उडान ठप्प
प्रतिकूल मौसमका कारण लुक्लास्थित तेन्जिङ हिलरी विमानस्थलमा उडान ठप्प हुँदा पर्यटक समस्यामा परेका छन्।
नारायणगढ-मुग्लिन सडकको २५ ठाउँमा पहिरोको जोखिम
नारायणगढ-मुग्लिन सडकखण्डका २५ ठाउँमा पहिरोको जोखिम रहेको डिभिजन सडक कार्यालयले जनाएको छ।
पुल निर्माण नहुँदा राष्ट्रिय सडक सञ्जालमा जोडिएन हुम्ला
हरेक वर्षको बजेटमा हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने घोषणा गरिंदै आए पनि पुल निर्माण नहुँदा चालू आर्थिक वर्षमा पनि हुम्लाका बासिन्दाले सहज यातायातको सुविधा नपाउने भएका छन्।
वर्षाले सडक भासिंदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
पूर्व-पश्चिम राजमार्गको नारायणगढ-बुटवल सडकखण्ड अन्तर्गत नवलपरासी (बर्दघाट-सुस्तापूर्व)मा सडक भासिंदा राजमार्ग अवरुद्ध छ।
1
2
3
4
5
Next
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.