HimalKhabar.com :: A Complete Nepali Political News Portal
यातायात
झोलुंगे पुल भत्किएपछि स्कूलको बाटो बन्द सुनकोशी नदीमा आएको बाढीले झोलुंगे पुल भत्किएपछि तटीय क्षेत्रमा पर्ने खोटाङ र उदयपुरका विद्यार्थी स्कूल जानबाट वञ्चित छन्।
३१ करोड खर्चेर मर्मत गरिएका चार विमानस्थल प्रयोगविहीन करोडौं रुपैयाँ खर्चेर बनाइएका गण्डकी प्रदेशका चार विमानस्थल प्रयोगविहीन बनेका छन्।