नेपालको पहिलो जलविद्युत्को बिर्सिएको कथा
दुःखद कुरा, सबैभन्दा पुरानो जलविद्युत्को इतिहास करीब-करीब बिर्सिसकिएको छ। यो अहिले काठमाडौं उपत्यकाको दक्षिणी भागका बासिन्दालाई खानेपानी प्रदान गर्न मात्र प्रयोग भइरहेको छ।
लक्ष्मी पूजाको समयमा ऊर्जामन्त्री पुन पुगे भार प्रेषण केन्द्र
ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित भार प्रेषण केन्द्र (एलडिसी) पुगेका छन्। देशभरको विद्युत आपूर्तिको अवस्थाबारे प्रत्यक्ष निरीक्षणका लागि मन्त्री पुन नेपाल विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसहित एलडिसी पुगेका हुन्।