HimalKhabar.com :: A Complete Nepali Political News Portal
ऊर्जा
नेपालको जलविद्युतमा लगानी गर्न रुस इच्छुक, मन्त्री पुनले भने- ‘स्वागत गर्न तयार छौं’ रुसले नेपालमा ठूलो लगानीको जलविद्युत आयोजना निर्माण गर्ने इच्छा व्यक्त गरेको छ। नेपालका लागि रुसका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको टोलीले मंगलबार ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनलाई भेटेर जलविद्युतमा लगानी ल्याउने इच्छा देखाएको हो। 
दोर्दीखोला जलविद्युतको काम अन्तिम चरणमा, पुसबाट २७ मेगावाट बिजुली थपिने लमजुङमा निर्माणाधीन दोर्दीखोला जलविद्युत् आयोजनाको काम आगामी पुसमा सकिने भएको छ। त्यसपछि उक्त आयोजनाबाट २७ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिने छ।