HimalKhabar.com :: A Complete Nepali Political News Portal
ऊर्जा
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो नेपाल आयल निगमले एलपी ग्याँस सहित पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। 
रुकुमको सबस्टेशन निर्माण आठ वर्षमा पूरा रुकुम पश्चिमको मुसिकोट नगरपालिका-३, धैरेनी चौरमा निर्माण भएको ३३/११ केभीको मुसिकोट सबस्टेशन सञ्चालनमा आएको छ।