HimalKhabar.com :: A Complete Nepali Political News Portal
ऊर्जा
पेट्रोलियम पदार्थको मूल्य तत्काल नबढ्ने नेपाल आयल निगमले तत्काल पेट्रोलियम पदार्थको मूल्य नबढ्ने जनाएको छ।
४३ वर्षपछि गण्डक जलविद्युत् केन्द्र आधुनिकीकरण गरिंदै नेपाल विद्युत् प्राधिकरणले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को प्रतापपुर गाउँपालिका-७ सूर्यपुरास्थित १५ मेगावाट जडित क्षमताको गण्डक जलविद्युत् केन्द्रको पुनःस्थापना र आधुनिकीकरण गर्ने भएको छ।