HimalKhabar.com :: A Complete Nepali Political News Portal
ऊर्जा
चार दशकअघि बनेको प्रसारण लाइनको मुआब्जा माग्दै विरोध, वीरगन्जमा लोडसेडिङ हुन सक्ने सर्लाहीको लालबन्दी क्षेत्रका बासिन्दाले १३२ केभी डबल सर्किट प्रसारण लाइनको स्तरोन्नति (तार फेर्ने) कार्यमा अवरोध गरेका छन्।
मध्यबर्खामा पनि किन गइरहेको छ झ्यापझ्याप बिजुली? बिजुली मनग्ये उत्पादन हुने मध्यवर्षा याममा पनि झ्यापझ्याप बिजुली जाने समस्याले देशभरका उपभोक्ता मर्कामा छन्। काठमाडौं उपत्यकामै पनि बिजुली आउने-जाने ठेगान छैन।