HimalKhabar.com :: A Complete Nepali Political News Portal
ऊर्जा
तीन गुणा बढ्यो बिजुलीको खपत मुलुकबाट अधिकांश स्थानमा लोडशेडिङ अन्त्य भई नियमित रूपमा विद्युत् आपूर्ति हुन थालेपछि पछिल्लो आठ वर्षमा विद्युत् खपत तीन गुणा बढेको छ।
आगामी वर्ष नौ सय मेगावाट बिजुली थपिने  सरकारले आगामी आर्थिक वर्षमा राष्ट्रिय प्रणालीमा विद्युत् क्षमता चार हजार ५०० मेगावाट पुग्ने बताएको छ।