HimalKhabar.com :: A Complete Nepali Political News Portal
उद्यम
देशका ६४ प्रतिशत व्यवसायले पाएका छैनन् ऋण सुविधा नेपाल राष्ट्र ब्यांकले वित्तीय पहुँच बढिरहेको दाबी गरे पनि देशमा सञ्चालनमा रहेका मध्ये झण्डै दुई तिहाइ व्यवसायले ऋणको सुविधा नपाएको देखिएको छ।