शेयर बजार परिसूचकमा दोहोरो अंकको वृद्धि
साताको अन्तिम दिन बिहीबार शेयर बजार परिसूचक २०.६१ अकंले बढेको छ। बीमा तथा विकास ब्यांक समूहमा लगानीकर्ता आकर्षित हुँदा नेप्से परिसूचक बढेर १ हजार ५७१ विन्दुमा पुगेको हो।
सर्वसाधारणका लागि पाँच अर्बभन्दा बढीको साधारण शेयर बजारमा आउँदै
इन्स्योरेन्स, जलविद्युत् लगायत कम्पनीले सर्वसाधारणका लागि करीब रु. ५ अर्ब २५ करोड बराबरका साधारण शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन्।