HimalKhabar.com :: A Complete Nepali Political News Portal
शेयर
रिलायन्सले फेरि विवरणपत्र निकाल्नुपर्ने, शेयरको मोल पुनर्मूल्यांकन गर्नुपर्ने रिलायन्स स्पिनिङ मिल्सले प्राथमिक शेयर निष्कासन गर्न फेरि विवरणपत्र निकाल्नुपर्ने भएको छ भने शेयरको मूल्य पनि पुनर्मूल्यांकन गर्नुपर्ने भएको छ।
रिलायन्सको आईपीओलाई अदालतको पनि बन्देज वित्तीय विवरण हेरफेर गरी सर्वसाधारणलाई झुक्याएर शेयर बिक्री गर्न खोज्ने कम्पनी रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा अदालतले पनि बन्देज लगाएको छ।