HimalKhabar.com :: A Complete Nepali Political News Portal
रेमिटेन्स
दशैको मुखमा मजदूरीका लागि भारत जानेको लर्को कोराना भाइरस फैलिएसँगै पाँच महीना पहिले नेपाल प्रवेश गरेका सर्लाहीवासी मजदूरी गर्न फेरि भारत जान थालेका छन्। स्वदेशमा रोजगारीको अभावले हातमुख जोर्ने समस्या भएपछि उनीहरू भारततर्फ जान लागेका हुन्। खुला सीमा नाकाका कारण यहाँका स्थानीवासी रोजगारीका लागि दैनिक सयौंको सङ्ख्यामा भारततर्फ गइरहेका छन्।