HimalKhabar.com :: A Complete Nepali Political News Portal
पर्यटन
पर्यटनका आयोजनालाई पुँजी अभाव हुन नदिइने, ५ प्रतिशत व्याजमै कर्जा नेपाल राष्ट्र ब्यांकले २ साउनमा जारी गरेको चालू आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति मार्फत पर्यटन क्षेत्रसँग सम्बन्धित निर्माणाधीन आयोजनालाई निर्माण सम्पन्न गर्न पुँजी अभाव हुन नदिने उल्लेख छ।