HimalKhabar.com :: A Complete Nepali Political News Portal
अर्थ
कोभिड-१९ पछिको अत्यधिक कर्जा प्रवाहले अर्थतन्त्र शिथिल बनायो : आईएमएफ मौद्रिक नीतिलाई उदार र लचिलो बनाउन माग भइरहेका वेला अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले भने कर्जा विस्तारमा सावधानी अपनाउन सुझाव दिएको छ।
ब्यांक कर्जाको ब्याज सस्तियो, तरकारीको मूल्य एक चौथाइ वृद्धि ब्यांकको कर्जा सस्तो भएको तथ्यांकले देखाएको छ भने तरकारीको मूल्य एक चौथाइले बढेको छ।