HimalKhabar.com :: A Complete Nepali Political News Portal
अर्थ
आधा वर्ष सकिंदा पूँजीगत खर्च १६ प्रतिशत मात्रै सरकारको राजस्व आम्दानी र विकास लक्षित पूँजीगत खर्चको शिथिलता यस वर्ष पनि कायम रहने देखिएको छ।
नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व ब्यांकको अनुमान चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत पुग्ने अनुमान विश्व ब्यांकले सार्वजनिक गरेको छ।
देशको सार्वजनिक ऋण २४ खर्ब ३३ अर्ब, पाँच वर्षमा दोब्बरभन्दा धेरैले बढ्यो देशको सार्वजनिक ऋण लगातार चुलिंदै गएको छ भने पछिल्लो पाँच वर्षमा मात्रै दोब्बरभन्दा बढीले बढेको छ।