HimalKhabar.com :: A Complete Nepali Political News Portal
व्यापार
काठमाडौंमा केन्द्रीय सहकारी बजार शुरू, मन्त्री अर्याल भन्छिन्- ‘सहकारी बजारले सिधै किसानलाई लाभान्वित गर्छ’ सहकारी बजार विकास कार्यक्रमको सहयोगमा काठमाडौंमा केन्द्रीय सहकारी बजारको शुरूआत गरिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्‌माकुमारी अर्यालले शुक्रबार सहकारी बजारको उद्घाटन गरिन्।
कोरोना संक्रमणको परवाह नगरी थापाथलीमा खसीबोका किन्नेको भीड खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोकाको बिक्री शुरू गरेसँगै खरीद गर्नेहरूको भीड लागेको छ। कम्पनीले सोमबारदेखि सहुलियत दरमा खसीबोकाको बिक्री शुरू गरेको हो।