समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति
कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ
गाउँ नै रित्तो पारेर भारततिर
थईन्द्र रिजालको ठगीधन्दा
एशिया कपका लागि युवा टोली घोषणा
कसरी हिंड्नु यस्तो फूटपाथमा?
जहाँ जीर्ण कक्षाकोठामा ज्यान जोखिममा राखेर पढ्छन् विद्यार्थी
रसुवाका तीन आयोजनाबाट थपियो १६८ मेगावाट बिजुली
धरहरा चढ्न दुई सय रुपैयाँ शुल्क
माम्चा चुंगोदेखि घाघरासम्म कर्नाली पछ्याउँदाको रोमाञ्च
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
अन्य
पूर्वाधार
विकास
यातायात
अन्य
व्यापार
टाइगर ब्रुअरीले ल्यायो मार्सी बियर
हिमालखबर
टाइगर ब्रुअरीले उत्पादन रेको मार्सी बियर सार्वजनिक भएको छ।
टाटाको नेक्सन ईभी सार्वजनिक, मूल्य ३५ लाख ९९ हजार
टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले नेक्सन ईभी सार्वजनिक गरेको छ।
टाटा मोटर्स र सांग्रिला डेभलपमेन्ट ब्यांकबीच सम्झौता, बिनाधितो ७० प्रतिशतसम्म कर्जा सुविधा
टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालि र सांग्रिला डेभलपमेन्ट ब्यांकबीच सम्झौता भएको छ।
नेपालमा उत्पादन नै नहुने भटमास तेलको भरमा वस्तु निर्यात रू.१ खर्ब नाघ्यो
नेपालको वस्तु निर्यात पहिलो पटक रू.१ खर्ब नाघेको छ। नेपाल राष्ट्र ब्यांकले सोमबार प्रकाशित गरेको तथ्यांक अनुसार, चालू आर्थिक वर्षको पहिलो १० महीना (वैशाखसम्म)मा नेपालले रू.१ खर्ब ८ अर्ब ४८ करोडको वस्तु निर्यात गरेको छ। यो अघिल्लो वर्षको यही अवधिको तुलनामा करीब एकतिहाइले बढी हो।
पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढ्यो
नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ।
कोभिड–१९ प्रभावित व्यवसायलाई बजेटका यस्ता छन् छूट
सरकारले आगामी आर्थिक वर्ष २०७८/८९ को बजेटमार्फत् कोभिड–१९ प्रभावित विभिन्न व्यवसायलाई करमा छूट तथा सहुलियतको घोषणा गरेको छ ।
किराना र खाद्य पसल खोल्नुपर्ने चेम्बरको माग
नेपाल चेम्बर अफ कमर्सले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी किराना तथा खाद्यान्नका पसल खोल्नुपर्ने माग गरेको छ।
निषेधाज्ञाको समयमा साल्ट ट्रेडिङले खाद्यान्न बिक्री गर्ने
निषेधाज्ञाको समयमा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले खाद्यान्न बिक्री गर्ने भएका छन्।
महामारीमा अग्रपंक्तिमा कार्यरत व्यक्तिका लागि टाटाको विशेष योजना
कोरोनाभाइरसको महामारीमा अग्रपंक्तिमा कार्यरत व्यक्तिहरूका लागि टाटा मोटर्सको विशेष योजना आएको छ।
पोखरा थन्डर्सलाई हुन्डाईको साथ
नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा नेपालका लागि हुन्डाई गाडीको अधिकृत विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले पोखरा थन्डर्सलाई प्रायाेजन गरेकाे छ।
नयाँ वर्षको अवसरमा एनसेलको 'डबल' योजना
नयाँ वर्ष २०७८ को अवसरमा एनसेलले डबल योजना ल्याएको छ। यस याेजना अन्तर्गत डेटा प्याकको खरीदमा बोनस स्वरूप डबल डेटा पाइनेछ।
फिदिममा बजाजको नयाँ शोरुम
नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलास चन्द एन्ड कम्पनी प्रालिले फिदिममा नयाँ शोरुम ‘समृद्धि एन्ड ब्रदर्स प्रालि’को उद्घाटन गरेको छ।
वर्ल्डलिंकले ल्यायो ‘हर्षको नयाँ वर्ष’ अफर
इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले नयाँ वर्षको अवसरमा ‘हर्षको नयाँ वर्ष’ अफर ल्याएको छ।
मेलम्चीमा सिप्रदीको सर्टिफाइड ग्यारेज
सिप्रदी ट्रेडिङ प्रालिले सिन्धुपाल्चोकको मेलम्चीमा जल्पादेवी गाडी मर्मत वर्कसपलाई सर्टिफाइड ग्यारेजको मान्यता प्रदान गरेको छ।
अर्घाखाँची सिमेन्टद्वारा निर्माणविज्ञ र व्यवसायीसँग छलफल
अर्घाखाँची सिमेन्ट प्रालिले काठमाडौंको कपनस्थित फैकामा निर्माणविज्ञ तथा व्यवसायीसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको छ।
एनसेलको सहकार्यमा धुलिखेल अस्पतालमा टेलिमेडिसिन कार्यक्रम सञ्चालन
हिमालखबर
भीमसेनगोलामा हेल्थ पोलिक्लिनिक सञ्चालनमा
काठमाडौंको बानेश्वरस्थित भीमसेनगोलामा हेल्थ वाइज पोलिक्लिनिक सञ्चालनमा आएको छ। सौन्दर्य उपचारमा अन्तर्राष्ट्रिय अनुभव प्राप्त युवाको समूहले पोलिक्लिनिक सञ्चालनमा ल्याएकाे हाे।
नेटटिभीको साझेदारीमा ‘भ्वाइस अफ नेपाल’को नयाँ सिजन सञ्चालन हुँदै
रियालिटी गायन सो ‘भ्वाइस अफ नेपाल’को नयाँ सिजन सञ्चालन हुन लागेको छ। नेटटिभीको साँझेदारीमा भ्वाइस अफ नेपालको सिजन–३ सञ्चालन हुन लागेको हो।
ब्याजदर अन्तर ३ प्रतिशत मात्रै बनाउनुपर्ने व्यवसायीको माग
ब्यांक तथा वित्तीय संस्थाले ब्याजदरको अन्तर ३ प्रतिशत मात्रै बनाउनुपर्ने नेपाल वितरक संघ सम्बद्ध व्यवसायीले माग गरेका छन्।
जगदम्बाको बलियो निर्माणसम्बन्धी अन्तरक्रिया
जगदम्बाले निर्माणक्षेत्रका विज्ञहरूसँग बलियो पूर्वाधार निर्माणसम्बन्धी अन्तरक्रिया गरेको छ।
भारतलाई बिजुली बिक्री गर्ने ढोका खुल्यो, प्राधिकरणका प्रमुख भन्छन्- 'अब वर्षायामको बिजुली खेर जाँदैन'
वर्षायाममा बढी भएको बिजुली भारतीय बजारमा बिक्री गर्ने सम्भावना हेरिरहेको नेपाललाई भारतको नयाँ कार्यविधिपछि राहत मिलेको छ। यो कार्यविधिका कारण आगामी वर्षायाममा नेपालमा खपत भएर बढी हुने विद्युत् भारत निर्यात गर्ने सम्भावना बढेको छ।
वर्ल्डलिंकको सद्भावना दूतमा शृंखला
इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको सद्भावना दूतमा शृंखला खतिवडा नियुक्त भएकी छन्।
काठमाडौंमा थ्रिडी फोटो संग्रहालय सञ्चालन
काठमाडौं मलमा थ्रिडी फोटो संग्रहालय सञ्चालनमा आएकाे छ। संसारका एक सयभन्दा बढी गन्तव्य समेटेर ‘आर्ट इन प्याराडाइज’ शुरू गरिएको हाे।
गैर आवासीय नेपाली समन्वय फोरम विस्तार
नेपाल उद्योग वाणिज्य महासंघले द्विराष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरम विस्तार गरेको छ। महासंघका केन्द्रीय सदस्य एवं फोरमका सभापति देशबन्धु बस्नेतको संयोजकत्वमा फोरम विस्तार गरेको हो।
एनसेलको एप डाउनलोड गर्नेलाई एक जीबी डेटा सित्तैमा
एनसेलको एप डाउनलोड गर्नेलाई एक जीबी डेटा सित्तैमा दिन थालिएको छ। एनसेलले एपमा नयाँ फिचर थप गर्दे याे अफर ल्याएको हो।
धान धेरै फलेको सरकारको तथ्यांक, तर ६१ प्रतिशत बढ्यो चामल आयात
धान धेरै फल्दा विदेशबाट आयात हुने धान-चामलको परिमाण घट्नुपर्ने हो। तर, यसको उल्टो धान चामलको आयात चुलिएको चुलियै छ।
निशान म्याग्नाइट नेपाल आउँदै
निशानको नयाँ भर्सनको गाडी निशान म्याग्नाइट नेपालमा आउने भएको छ। नेपालका लागि आधिकारिक वितरक तथा बजार व्यवस्थापक पायोनियर मोटो कर्पले १० फागुनमा नयाँ एसयुभी गाडी निशान म्याग्नाइटको मूल्य सार्वजनिक गर्ने भएकाे छ।
एनसेलबाट भारत कल गर्न सुलभ दरमा भोइस प्याक
एनसेलले भारतमा कल गर्न सुलभ दरका भोइस प्याक ल्याएको छ। एनसेलका प्रिपेड ग्राहकले साविकको भन्दा पनि सुलभ दरमा भारतमा रहेका आफ्ना परिवारका सदस्य, साथीभाइसँग कुरा गर्न सक्ने गरी प्याकका सुविधा ल्याएको हो।
मोबाइल किन्न बिना ब्याज मासिक किस्ताको सुविधा
सानिमा ब्यांकले सामसुङको एस-२१ सिरिजको मोबाइल किन्दा बिना ब्याज मासिक किस्दाबन्दीको सुविधा उपलब्ध गराउने भएको छ।
चन्द्रागिरिको आईपीओ भर्नेलाई केवलकारमा २५ प्रतिशत छुट
चन्द्रागिरि हिल्स लिमिटडले चन्द्रागिरिको आईपीओ भर्नेलाई केवलकारमा २५ प्रतिशत छुट दिने भएको छ। २९ पुसमा सम्पन्न ११औं वर्षिक सधारण सभाले चन्द्रागिरिको शेयर भर्ने ग्राहकका लागि चन्द्रागिरि केवलकारमा उक्त छुट दिने निर्णय गरेको हो।
Previous
6
7
8
9
10
Next
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.