HimalKhabar.com :: A Complete Nepali Political News Portal
व्यापार
निषेधाज्ञाको समयमा साल्ट ट्रेडिङले खाद्यान्न बिक्री गर्ने  निषेधाज्ञाको समयमा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले खाद्यान्न बिक्री गर्ने भएका छन्। 
काठमाडौंमा थ्रिडी फोटो संग्रहालय सञ्चालन काठमाडौं मलमा थ्रिडी फोटो संग्रहालय सञ्चालनमा आएकाे छ। संसारका एक सयभन्दा बढी गन्तव्य समेटेर ‘आर्ट इन प्याराडाइज’ शुरू गरिएको हाे।