HimalKhabar.com :: A Complete Nepali Political News Portal
व्यापार
एसईई दिएकाहरुलाई एनसेलको विशेष अफर: पाँच जनासँग महीना दिनसम्म निशुल्क कुराकानी एनसेलले २०७६ को माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएकाहरुलाई विशेष अफर ‘पहिलो सिम’ ल्याएको छ। यो अफर अन्तरगत एसईई दिएकाहरुले रु.१ मै एनसेलको पिप्रेड सिम पाउनेछन्। 
लक्ष्मी हुण्डाईले ल्यायाे विशेष प्याकेज नेपालका लागि हुण्डाई मोटर्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.(लक्ष्मी हुण्डाई) ले हाल कोभिड(१९ को परिस्थितिलाई सहज बनाउन भन्दै विशेष प्याकेज ल्याएको छ।