HimalKhabar.com :: A Complete Nepali Political News Portal
व्यापार
यस्तो छ निसानको ‘दशैं, तिहार तथा छठ अफर’ निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक पायोनियर मोटो कर्पले चाडपर्वको अवसरमा ‘निसान धमाकेदार दशैं, तिहार तथा छठ अफर’ उपहार योजना ल्याएको छ।
मूल्य वृद्धि भएका बेला प्याज कालोबजारी गर्ने दुई ब्यापारी पक्राउ भारतले प्याज निर्यातमा रोक लगाएपछि मूल्य वृद्धि गरेर बिक्री गर्ने विराटनगरका दुई ब्यापारीलाई प्रहरीले पक्राउ गरेको छ। विराटनगर ९ गुद्री बजारका बिजय कुमार योगेश पसलका संचालक संजयकुमार गुप्ता (३८) र तनिसा टे«डर्सका सञ्चालक मुकेशकुमार सहनी (२९) लाई प्रहरीले प्रमाणसहित पक्राउ गरी कारवाही गरेको हो।