HimalKhabar.com :: A Complete Nepali Political News Portal
ब्यांकिङ
हेलो सरकारको सेवाका लागि एनसेलसँग सहकार्य सरकारले प्रदान गर्दै आएको ‘हेलो सरकार’ को टोलफ्री नम्बर ११११ को सेवालाई अझ प्रभावकारी बनाउन एनसेल आजियाटा लिमिटेडसँग सहकार्य गरिएको छ।
केन्द्रीय ब्यांक कति स्वायत्त छ? सरकार बदलिएसँगै चालु पुँजी कर्जामा नेपाल राष्ट्र ब्यांकको लचकताले केन्द्रीय ब्यांक सरकारको प्रभावबाट कति स्वायत्त र स्वतन्त्र छ भन्ने प्रश्न फेरि ब्युँताएको छ।