एनसेल फाउन्डेशनद्वारा एनपीएलको चौका बापतको शैक्षिक सामग्री वितरण शुरू
एनसेल फाउन्डेशनले नेपाल प्रिमियर लिग (एनपीएल)का खेलमा हानिएका प्रत्येक चौका बापत विद्यार्थीलाई चार वटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा अनुसार शैक्षिक सामग्रीको वितरण शुरू गरेको छ।
अर्थमन्त्री पौडेल भन्छन्- राजस्व वढाउन करका दायरा बिस्तार गर्दै कर चुहावट नियन्त्रण जरुरी
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समग्र राजस्वको संरचनामा आन्तरिक राजस्वको अंशमा अभिवृद्धि गर्न करका दायरा बिस्तार र कर चुहावटको क्षेत्रमा नियन्त्रण गर्न जरुरी भएको बताएका छन्।