नेपालमा पुल सञ्जाल सुधारका लागि विश्व ब्यांकद्वारा २१ अर्ब ऋण स्वीकृत
बहुपक्षीय ऋणदाता संस्था विश्व ब्यांकले नेपाललाई थप १५ करोड अमेरिकी डलर (करीब २१ अर्ब रुपैयाँ) ऋण दिने सहमति जनाएको छ।
यूएसएआईडीका ८३ प्रतिशत कार्यक्रम औपचारिक रूपमै बन्द हुने, नेपालका कम्तीमा ४० कार्यक्रम रोकिने
यूएसएआईडी नेपाल अन्तर्गत सम्झौता भइसकेका कार्यक्रममा ३२ करोड ९४ लाख अमेरिकी डलर (करीब रु. ४६ अर्ब १२ करोड) खर्च लागतको अनुमान गरिएको थियो।