स-साना कमजोरीले मरे सात महीनामा २० गैंडा
भरतपुरको सडक किनारको खाल्डोमा परेर आइतबार बिहान एक गैंडा मरेको अवस्थामा भेटियो। यस्तै स-साना कमजोरीले गत सात महीनामा २० गैंडा मरेका छन्।
अर्जुन लामाको हत्या : अपूरै छ १६ वर्षदेखिको न्यायको लडाइँ
लामाको अपहरणपछि हत्यामा संलग्न रहेको आरोपमा पक्राउ पुर्जी जारी रहेकै अवस्थामा अग्निप्रसाद सापकोटालाई तत्कालीन माओवादी सरकारले २०६८ जेठमा सञ्चारमन्त्रीका रूपमा नियुक्त गरेको थियो, अहिले उनी प्रतिनिधि सभाका सभामुख छन्।