नेपाल र यूएईबीचको खेलमा सट्टेबाजी, ५० जना पक्राउ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको खेलमा सट्टेबाजी लगाएको आरोपमा ५० जनालाई नियन्त्रणमा लिएको छ।
छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षकलाई तीन महीना कैद
आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको ठहर गर्दै सप्तरी जिल्ला अदालतले एक शिक्षकलाई कैद सजाय सुनाएको छ।