शिवशिखर सहकारी सञ्चालक शर्माले साढे ११ अर्ब हिनामिना गरेको प्रहरीको निष्कर्ष
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले एक जना सहकारी सञ्चालकले विभिन्न सहकारी संस्थामा बचत गरिएको साढे ११ अर्बभन्दा बढी रकम हिनामिना गरेको जनाएको छ।
गैंडाको खाग तस्करीको आरोपमा १५ जना पक्राउ
गैंडाको खाग ओसारपसार तथा खरीद-बिक्रीमा संलग्न रहेको आरोपमा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ।