HimalKhabar.com :: A Complete Nepali Political News Portal
अपराध
एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ अखिल नेपाल फूटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्।
इन्द्रेणीका सञ्चालक कृष्ण कँडेल विरुद्ध यौन दुर्व्यवहारको मुद्दा दायर इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा गायक कृष्ण कँडेल विरुद्ध जिल्ला अदालत, काठमाडौंमा यौन दुर्व्यवहारको मुद्दा दर्ता भएको छ।