HimalKhabar.com :: A Complete Nepali Political News Portal
अपराध
मोटरसाइकलमा काठ तस्करी गर्ने दुईजना पक्राउ कैलालीको धनगढी उपमहानगरपालिका ११ बेला बस्ने नन्दलाल रानाले से २ प १५२५ नम्बरको मोटरसाइकलमा १४ थान सालको झ्याल पल्ला तस्कर गर्दै गरेको अवस्थामा पक्राउ परेका हुन् ।
तपस्वी बमजनलाई समाउने प्रहरीको अर्को ‘मिस फायर’ हत्या, व्यक्ति बेपत्ता र जबर्जस्ती करणी मुद्दामा प्रहरीको सर्वाधिक खोजीमा रहेका आफूलाई तपस्वी दाबी गर्ने रामबहादुर बमजन बिहीबार समेत उम्किन सफल भएका छन्।