समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
निर्देशक कबीर खानसँग ‘डिरेक्टिङ वर्कशप’ (भिडिओ)
रसुवागढीको बिजुली राष्ट्रिय प्रसारणमा जोडियो
कोपमा नेपाल कति सफल?
दुई करोड ठगीको आरोपमा थईन्द्र रिजाल पक्राउ
वृत्तचित्रबाटै मानवीय भावना बुझ्न पाएँ : कबीर खान
नक्कली डाक्टर बीपी तिम्सिनाको फर्जी उपचार
चौधरी समूहले तिरेको कर कति हो?
नेपाल सरकारलाई फलस्तीनी जनताको पक्षमा उभिन आग्रह
वर्ष दिनसम्म बनेनन् भूकम्पमा भत्किएका घर
भूराजनीतिक भुमरीबाट कसरी निस्केला पोखरा विमानस्थल?
अन्तर्वार्ता
महेश्वर आचार्य
‘नेपालले वनस्पति र जडीबुटीबाटै लाभ लिन सक्छ’
'हामीले अहिले नै विश्वस्तरीय उत्पादन बनाउन नसकौंला, तर निर्यात भइरहेको कच्चा पदार्थलाई एक वा दुई तहको प्रशोधन गरेर पठाउने हो भने पनि राम्रो आर्थिक लाभ लिन सक्छौं।'
सन्त गाहा मगर
‘पीडकलाई उन्मुक्ति दिने गरी विधेयक आयो, पाँच बुँदा नसच्याई हुँदैन’
संसद्मा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकको सन्दर्भमा नेपाल बार एशोसिएशनका पूर्व महासचिव तथा वरिष्ठ अधिवक्ता सुनील पोखरेलसँगको संवाद:
हिमालखबर
'निश्चित व्यक्तिलाई फाइदा पुग्ने गरी बजेट निर्माणमा चलखेल भएकै हो'
देशको अर्थतन्त्र, आर्थिक सुशासन र नीतिगत मुद्दाबारे नेपाल राष्ट्र ब्यांकका पूर्व गभर्नर एवम् पूर्व अर्थमन्त्री डा. युवराज खतिवडासँग संवाद:
शेखर खरेल
‘कुलोमा जुम्लीको काम देखेर उपभोक्ता समूह र स्वास्थ्यसेविका जन्मिए’
जुम्लामा समान विनिमय सम्बन्धी एउटा भनाइ प्रचलित थियो, ‘मीतले दिएको दही सिन्काले नापेर खानू।’ किनभने, उसलाई आफूकहाँ आउँदा उति नै खुवाउनुपर्ने हुन्छ।
कनकमणि दीक्षित
‘स्वास्थ्य क्षेत्र सुधारिए नेपाल अन्तर्राष्ट्रिय चिकित्सा केन्द्र बन्न सक्छ’
‘मुटु र फोक्सोको प्रत्यारोपण गर्नुपर्ने ९० प्रतिशतले शुल्क धान्न सक्दैनन्। उनीहरू अस्पतालबाट गएको केही साता या महीनामै मर्दै छन् भन्ने थाहा हुन्छ, तर म केही गर्नै सक्दिनँ। त्यस्तो वेला मलाई निदाउन गाह्रो हुन्छ।’
हिमालखबर
‘ब्यांकिङ क्षेत्रले नाफा मात्र हेर्ने हैन, दिगो तथा पर्यावरणमैत्री विकासमा प्राथमिकता दिनुपर्छ’
दिगो ब्यांकिङको आवश्यकता र महत्त्वका विषयमा नबिल ब्यांकका अध्यक्ष उपेन्द्र पौड्यालसँग संवाद:
हिमालखबर
‘गरीबले कि मर्नुपर्ने कि अपाङ्ग भएर बाँच्नुपर्ने अवस्था छ’
‘आम नागरिकको आम्दानी हेर्दा सरकारी अस्पतालको शुल्क महँगो छ। जसका कारण निम्न वर्गका मानिस उपचार सेवा नपाएर कि मर्नुपर्ने तथा कि त अपाङ्ग भएर बस्नुपर्ने अवस्था छ।’
महेश्वर आचार्य
‘ठूलो क्षति हुँदा समाचार बन्छ तर साना क्षतिले हजारौंलाई झन् कमजोर पार्छ’
मनसुनमा हुन सक्ने मानवीय र भौतिक क्षति राक्ने के गर्नुपर्छ? जलाधारविद् मधुकर उपाध्यासँगको संवाद
देविका घर्ती मगर
लेख्न शुरू गर्न समय लाग्छ‚ शुरू गरेपछि लगातार लेख्छु
हाम्रोमा यति धेरै जातजाति‚ संस्कृति छन्। त्यहाँ कथा भन्ने शैली पनि फरक छन्। त्यहाँबाट नयाँ चिज आउन सक्छ। नत्र त रामायण, हजुरआमाले राति राति भन्ने कथा जस्तो मात्र हुन्छ।
अनिता श्रेष्ठ
'अत्यधिक आयोडिन भेटियाे, तर ढिके नुन नै खानुस् भन्न सकिन्न'
‘घरसमम्म पुग्दा २० प्रतिशत उडेर जान सक्ने सम्भावनालाई मध्यनजर गरेर राखिएको आयोडिन भान्छामा पुग्दा पनि अहिले बढी नै देखिएको छ।’
वसन्त थापा
‘मनमोहन अधिकारीको घडी बन्धकी राखेर धरौटी राख्न पाँच सय जुटायौं’
नेपाल कम्युनिष्ट पार्टीको जन्मकालदेखि नै त्यसमा लागेका कृष्णराज वर्मा २०१५ सालमा भएको पहिलो संसदीय आम निर्वाचनमा सप्तरीबाट उठेका थिए।
सन्त गाहा मगर
‘निजगढ विमानस्थल सम्बन्धी फैसला अब पुनरावलोकन हुँदैन’
‘संविधानले नै भन्छ- सर्वोच्च अदालतले गरेको फैसला नेपाल सरकार लगायत मुद्दाका पक्ष सबैले मान्नुपर्छ। सर्वोच्चको फैसला कानून सरह हुन्छ।’
सन्त गाहा मगर
‘माओवादीलाई नबोकेको भए कांग्रेसले ५० प्रतिशत ठाउँमा जित्ने रहेछ’
स्वतन्त्र उम्मेदवारी राजनीतिक व्यवस्था सुधारको अभियान हो, व्यवस्था विरुद्धको विद्रोह होइन। तर, कांग्रेस र एमाले नसुध्रिने हो भने नयाँ पार्टीको मार्ग फराकिलो हुँदै गएको देख्छु।
शेखर खरेल
‘पिकासोले भन्नुभयो- मलाई त अटोग्राफ दिन नै आउँदैन’
“महेन्द्र सरकार प्रदर्शनीमा आउनुभएपछि उहाँले ‘तिम्रो पेन्टिङमा मैले गौतम बुद्धको पहेंलो र पशुपतिनाथको रातो देखें’ भन्नुभयो। त्यो शब्द बीपीबाटै प्रेरित भएर भन्नुभएको हो कि जस्तो लाग्छ।”
हिमालखबर
‘काठमाडौंमा मोनोरेल सम्भव छैन, विद्युतीय गाडीमा लगानी गर्छौं’
हामी कार्यपालिका बैठकको प्रत्यक्ष प्रसारण नै गर्नेछौं। जनताको पक्षमा काम गर्न कसले नमान्नुहोला र?
अनिता भेटवाल
‘दिलीपका परिवार र हामीलाई अझै ज्यानको धम्की आइरहेको छ’
‘हामी अहिले पनि जोखिममा छौं। पैसा र शक्ति भएपछि जे पनि हुन्छ भन्ने छ। जस्तोसुकै जोखिम मोल्नुपरे पनि न्यायका लागि लड्छौं।’
अनिता भेटवाल
‘खुलापन नेपालको सम्पत्ति हो, बाङ्लादेशमा त बोल्दा पनि गायब पारिन्छ’
‘यूरोपमा खुला सीमा छ, एउटा देशको नागरिक अर्को देशमा विना रोकतोक जान–आउन सक्छ। दक्षिणएशिया पनि सीमारहित बनाउनुपर्छ।’
अनिता भेटवाल
‘मतगणना धेरै बाँकी छ, ठोकुवा गरेर जित मेरै हो भन्दिनँ’
‘मेरो हार होस् वा जित, समाजका लागि काम गर्न छोड्नेछैन। समाज, देश बनाउन कसैले केही न केही त गर्नैपर्छ।’
सञ्जय रानाभाट
‘एमाले नेतृत्वको सरकारले गरेका काम नै हाम्रो जितको आधार हो’
एमालेको इतिहास, सांगठानिक संरचना नै जित्ने पहिलो आधार हो। यस्तै‚ एमाले नेतृत्वको तीनै तहका सरकारले गरेका काम र उम्मेदवारको योग्यता‚ क्षमता नै हामीले जित्ने आधार हुन्।
सञ्जय रानाभाट
‘हामीले जिते पोखरामा पाँच लाख रोजगारी सिर्जना गर्छौं’
पाँच पार्टीको जनाधार र पछिल्लो पटक नागरिकले देखाएको सदभाव नै हाम्रो जित्ने आधार हुन्। हामीले जित्यौं भने पोखरामा पाँच लाखलाई रोजगारी सिर्जना गर्छौं।
हिमालखबर
‘नेपाली जनता जस्तो अनुशासित संसारमा कोही छैन’
‘रछ्यानमा फोहोर छ, त्यसलाई सफा नगरीकन तपाईले सरसफाइमा पीएचडी गरेर मात्रै हुन्छ? आफै गएर कुचो लगाए पो सफा हुन्छ। मैले गर्ने त्यही हो।’
सन्तोष दहित
‘घोराहीलाई नेपालको नमूना उपमहानगरपालिका बनाउँछौं’
‘गठबन्धनमा आबद्ध दलहरूको जनाधार र कार्यकर्ताहरू नै हाम्रो जित्ने पहिलो आधार हो। यस्तै‚ हाम्रा अजेन्डा र अघि सारिएका उम्मेदवार अर्को आधार हो।’
सागर बुढाथोकी
‘माओवादी द्वन्द्वबारे नयाँ पुस्तालाई पढाउनुपर्छ, देखाउनुपर्छ’
हरेक १० वर्षमा ‘जेनेरेशन ग्याप’ हुन्छ भनिन्छ। सशस्त्र द्वन्द्व सकिएको पनि डेढ दशक भइसक्यो। हाम्रा पाठ्यपुस्तकमा यस्ता विषय अटाएका छैनन्। द्वन्द्वमा जनताले कति दु:ख पाए, द्वन्द्व कति डरलाग्दो थियो, द्वन्द्वले कति मानिस कसरी मरे, अब किन द्वन्द्व हुनु हुँदैन भनेर नयाँ पुस्तालाई बुझाउन जरुरी छ।
सन्तोष दहित
‘मतदाताको मन जित्ने गरी काम गरेकाले फेरि जित्नेमा विश्वस्त छु’
‘अघिल्लो कार्यकालमा सडक, भवन, सिंचाइ, यातायात, सञ्चार, शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गरेको छु।’
सरला गौतम
‘समय तब बदलिन्छ, जब हामी समयलाई बदल्न अघि बढ्छौं’
"महिलाहरूले आन्तरिक रूपमा पितृसत्ता र आफ्नो हकअधिकारको लागि राज्यसत्तासँग एकै समयमा लड्नुपर्छ। घरभित्रको जेल तोड्नु पनि छ, आफ्नो लोकतान्त्रिक अधिकारको सवाल पनि छ। तर, महिलाहरूको लडाइँले धेरै ठूलो हल्लाखल्ला गर्दैन, यसै कारण मानिसको ध्यान तान्न मुश्किल हुन्छ। शान्तिपूर्ण आन्दोलन यसै हराउँछ।"
सविता श्रेष्ठ
‘कांग्रेस विधानले हँसिया-हथौडामा भोट हाल्न अनुमति दिंदैन, त्यसैले केन्द्रको आदेश अवज्ञा गरें’
‘निष्ठाको राजनीति गर्ने भएकाले गठबन्धनले निर्दिष्ट गरेको बाटोबाट लोकतन्त्रको रक्षा हुन्छ, कांग्रेसको आदर्श र सिद्धान्त संरक्षण हुन्छ भन्ने मलाई लागेन।’
अनिता भेटवाल
'मेरो पक्षमा जनताको माहोल भएकाले निर्विरोध निर्वाचित भएँ'
'उम्मेदवारी दर्ता गर्ने समय सकिने आधा घण्टा अघिसम्म पनि प्रतिद्वन्द्वीहरू त्यहाँ थिए। जनताको माहोल मप्रति देखेरै उनीहरूले मैदान छाडेका हुन्। यसको अर्थ म जनताबाट अनुमोदित हुँ।'
शेखर खरेल
‘पत्रकारिता सामाजिक सञ्जालको कोलाहलमा फस्ने जोखिम छ’
‘पञ्चायती व्यवस्था गइसके पनि राजनीतिक दलहरू पञ्चायती शासन प्रणालीको केही उपलब्धि नक्कल गर्ने अभ्यास गरिरहेका देखिन्छन्। त्यसैले उपयुक्त विकेन्द्रीकरणको मोडल अपनाउन नेपाललाई अझ केही समय लाग्ने देख्छु।’
अनिता भेटवाल
‘अन्य देशमा प्रतिबन्धित फिल्म देखाउने मञ्च हो, नेपाल’
श्रीलंकाले ‘नो फायर जोन’ देखाउन रोक लगायो। त्यो वृतचित्र २०१३ मा यही यलमाया केन्द्रमा देखाइयो। महोत्सवकै कारण वृत्तचित्रमा उठाइएको आवाज बाहिर आयो।
रमेश कुमार
‘श्रीलंकासँग तुलना गर्नै मिल्दैन, नेपालको अर्थतन्त्र सङ्कटमा छैन’
‘स्वदेशी वस्तु प्रयोग गर्ने संस्कार विकास गर्नुपर्छ। अर्थतन्त्र सुविधाजनक स्थितिमा छ भन्ने दाबी गर्दिनँ, तर आत्तिनुपर्ने स्थिति पनि छैन।’
Previous
5
6
7
8
9
Next
समाचार
हिमालखबर
वृत्तचित्रबाटै मानवीय भावना बुझ्न पाएँ : कबीर खान
बलिउडका चर्चित निर्देशक कबीर खानले वृत्तचित्रबाटै आफूले मानवीय भावना बुझ्न पाएको बताएका छन्।
हिमालखबर
सरकारको ऋण २५ खर्ब नाघ्यो, जीडीपीको ४४ प्रतिशत सार्वजनिक ऋण
गत असार मसान्तयता मात्रै सार्वजनिक ऋण रु. ८३ अर्ब ९५ करोड थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।
हिमालखबर
फेरि प्रदर्शनमा उत्रिए सहकारीपीडित
सरकारले सहकारी समस्यालाई समाधान नगरेको भन्दै पीडितहरू फेरि प्रदर्शनमा उत्रिएका छन्।
टिप्पणी
एमालेले रास्वपाबाट सिक्न नहुने कुरा
रवि लामिछाने पक्राउपछि रास्वपाले जे गरिरहेको छ, लिलाबल्लभ अधिकारीहरूको सन्दर्भमा एमालेले त्यसलाई दोहोर्याउनै हुँदैन।
गैरआवासीय नेपाली नागरिकता : बल नहुनेको नाम बलबहादुर
नागरिकता त भनिन्छ, तर मुलुकमा बस्न नपाइने, तीन महीनाको मात्र भिसा पाइने, आफ्नो घरजग्गा बेच्न नपाइने कागजको खोस्टो दोस्रो होइन, फोस्रो नागरिकता नै हो।
इन्डिया! नेपाली नागरिकमाथिको जासूसी बन्द गर
नेपाली राजदूतको मोबाइलमा पेगासस जस्तो खतरनाक सफ्टवेयर राखेर जासूसी गरेको इन्डिया यसपालि सार्वभौम नेपालका नागरिकमाथि खनिन आइपुगेको छ।
उद्यम
एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड
एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्कालाई बेलायतमा ‘वुमन्स ट्याब्लोइड अवार्डस् २०२४’ प्रदान गरिएको छ।
एनसेलको पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन
एनसेलले शुरू गरेको ‘एटीन फर एटीन’ अर्थात् १८औं वर्षका लागि १८ वटा सामाजिक पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन गरेको छ।
नूररानीको सपनाले हुर्काएको ‘नौरा’
विगतमा देशका चल्तीका शपिङ मार्केटहरूमा जाँदा विदेशी सामानको दबदबा देखेर खिन्न हुने नूररानी ढुंगेल प्याकुरेल ती ठाउँमा आफ्ना उत्पादन राखेको कल्पना गर्थिन्। त्यो कल्पना आज यथार्थमा परिणत हुँदा दंग छिन्।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.