HimalKhabar.com :: A Complete Nepali Political News Portal
अदालत
पक्राउ परेका सांसद चौधरीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको रिटमा उच्च अदालत, दिपायलले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
फास्ट ट्र्याक छैटौं प्याकेजको ठेक्का सम्झौता नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश काठमाडौं-तराई मधेश द्रुतमार्ग अन्तर्गत छैटौं प्याकेजको तत्काल ठेक्का सम्झौता नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ।