HimalKhabar.com :: A Complete Nepali Political News Portal
अदालत
क्रिकेटर सन्दीप लामिछानेलाई आज सजाय सुनाइँदै बलात्कार मुद्दामा दोषी ठहर भएका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई आज सजाय सुनाइँदै छ।
नवराज सहित पाँच युवकको ‘सामूहिक सक्रियता’ बाट हत्या, कसले बढी कुट्यो वा कसले कम भन्नु बेप्रासंगिक : अदालत अदालतले नवराज विक, गणेश बुढा, सन्जु विक, लोकेन्द्र सुनार, टीकाराम नेपाली र गोविन्द शाहीको हत्या प्रतिवादीहरूको ‘सामूहिक सक्रियता’ बाट भएको ठहर गरेको छ।