गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ मा
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत विरुद्ध परेको मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको छ।
गण्डकीका मुख्यमन्त्रीको नियुक्तिलाई सर्वोच्चले दियो मान्यता
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिलाई सर्वोच्च अदालतले मान्यता दिएको छ।