‘जनयुद्ध’ शब्द खारेज गर्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार
सर्वोच्च अदालतले आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा प्रयोग भएको ‘जनयुद्ध’ शब्द खारेज गर्न माग गरिएको रिट दरपीठ गरेको छ।
गृहमन्त्री लामिछाने विरुद्धको मुद्दामा मिसिल झिकाउने आदेश
गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा अनुसन्धान अवधिभर पदबाट निलम्बन गर्नुपर्ने माग सहित परेको रिटमा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ।