HimalKhabar.com :: A Complete Nepali Political News Portal
अदालत
जरिवाना नतिरी जेल बस्नेले पनि कैद छूटको सुविधा पाउने सर्वोच्च अदालतको व्याख्या जरिवाना र क्षर्तिपूर्तिको रकम नतिरी त्यसको सट्टा कैद सजाय भोगिरहेका कैदीले पनि कैद छूटको सुविधा पाउने व्याख्या सर्वोच्च अदालतले गरेको छ।
अग्नि सापकोटा विरुद्धको ज्यान मुद्दामा निर्णय सुनाउने मिति तेस्रो पटक सर्‍यो सर्वोच्च अदालतले नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्नि सापकोटा विरुद्धको ज्यान मुद्दामा फैसला सुनाउने मिति तेस्रो पटक सारेको छ।