यस्तो छ राष्ट्रपति, प्रधानमन्त्री र सभामुखले सर्वोच्च अदालतमा बुझाएको लिखित जवाफ (पूर्णपाठ)
प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा राष्ट्रपति, प्रधानमन्त्री र सभामुखले लिखित जवाफ पेश गरेका छन्। १० पुसमा सर्वोच्च अदालतको संवैधानिक इजलासले दिएको आदेशबमोजिम उनीहरूले लिखित जवाफ पेश गरेका हुन्।
उच्च अदालतले पनि कुन्जोकलाई थुनामुक्त गर्न मानेन
संरक्षित वन्यजन्तुका अंग अवैध रूपमा ओसारपसार र बेचबिखनमा संलग्न भएको अभियोग लागेका कुन्जोक छिरिङ तामाङलाई थुनामुक्त गर्न उच्च अदालत पाटनले पनि अस्वीकार गरेको छ। जिल्ला अदालत रसुवाले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि कारागार कार्यालय रसुवामा थुनामा रहेका तामाङले त्यसविरुद्ध उच्च अदालत पाटनमा निवेदन दिएका थिए।