HimalKhabar.com :: A Complete Nepali Political News Portal
अदालत
चुडाल र सुवेदी सर्वोच्च अदालतको न्यायाधीश नियुक्त उच्च अदालत पाटनमा मुख्य न्यायाधीश रहेका झापाका कुमार चुडाल र उच्च अदालत सुर्खेतमा मुख्य न्यायाधीश रहेका म्याग्दीका नहकुल सुवेदीलाई राष्ट्रपति भण्डारीले सर्वोच्चको न्यायाधीशमा नियुक्त गरेकी हुन्।
सर्वोच्चको फैसला– ‘अवहेलनालाई न्यायाधीशको आलोचना रोक्ने अस्त्र नबनाउनू’ सर्वोच्च अदालतले पत्रकार खिलानाथ ढकालमाथिको अवहेलना मुद्दामा फैसला गर्दै भनेको छ– ‘अदालतको मानहानि नहुने गरी प्रकाशित समाचारबारे पत्रकारले बारम्बार क्षमा माग्दा पनि उसलाई सजाय गर्नुमा न्यायिक मनको विचलन भएको देखिन्छ।’