HimalKhabar.com :: A Complete Nepali Political News Portal
अदालत
दुई न्यायाधीशलाई संवैधानिक इजलासबाट अलग हुन र प्रधानन्यायाधीशलाई विदामा बस्न कानून व्यवसायीको सुझाव प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई संवैधानिक इजलासबाट अलग हुन तथा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई विदामा बस्न कानून व्यवसायीले सुझाव दिएका छन्।
लुम्बिनीका चार मन्त्रीको सांसद पद १६ जेठसम्म थमौती जनता समाजवादी पार्टी (जसपा)ले कारबाही गरेका लुम्बनीका चार जना मन्त्रीको सांसद पद १६ जेठसम्म जोगिएको छ।