HimalKhabar.com :: A Complete Nepali Political News Portal
अदालत
प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटनको प्रतिरक्षा गर्दै सर्वोच्चमा पेश गरे लिखित जवाफ, यस्ता छन् १८ बुँदा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनलाई सदर गर्न माग गर्दै सर्वोच्च अदालतमा लिखित जवाफ बुझाएका छन्। 
मन्त्रिपरिषद् विस्तारमा सर्वोच्च अदालतद्वारा कारण देखाऊ आदेश प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरी निर्वाचन घोषणा गरिसकेको अवस्थामा गरिएको मन्त्रिपरिषद् विस्तारलाई बदर गर्न माग गरेको निवेदनमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।