HimalKhabar.com :: A Complete Nepali Political News Portal
अदालत
मन्त्रिपरिषद् विस्तारविरुद्धको मुद्दामा पनि शीतलनिवासको दाबी- राष्ट्रपतिले गरेको निर्णयमा मुद्दा चलाउन मिल्दैन मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको मुद्दामा राष्ट्रपतिको कार्यालय शीतलनिवासले सर्वोच्च अदालतलाई राष्ट्रपतिले गरेको निर्णयमा मुद्दा नलाग्ने जवाफ पठाएको छ।
‘सेटल’ भइसकेको भाटभटेनीको नक्कली भ्याट बिल सम्बन्धी मुद्दा सर्वोच्चले फेरि ब्युँतायो नक्कली भ्याट बिलको प्रयोग गरेर राजस्व छली गरेको ठहर भएको भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोरको मुद्दा सर्वोच्च अदालतले पुनरावलोकन गर्ने भएको छ।