HimalKhabar.com :: A Complete Nepali Political News Portal
अदालत
एक अर्बको मुद्दामा चुडामणि शर्मालाई ५० लाख धरौटीमा रिहा गर्न आदेश विशेष अदालत, काठमाडौंले एक अर्ब ३३ लाख कर छूट दिएको मुद्दामा आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चुडामणि शर्मा ढकाललाई ५० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।
माओवादीका चार पूर्वसांसदलाई सर्वोच्चले दिएन अन्तरिम आदेश नेकपा (एमाले)मा प्रवेश गरेपछि कारबाहीमा परेका नेकपा (माओवादी केन्द्र)का चार जना पूर्वसांसदको निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।